श्रद्धान्जली सभा सम्पन्न

भोपाल, ८ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले श्रद्धान्जली सभा सम्पन्न पारेको छ ।

क्षेत्रीय कोषाध्यक्ष सुरेश पाण्डेकि ममतामयी आमा स्व. खिमा पाण्डे, त्यसैगरी नगर सदस्य कमल जोशीको बुबा स्व. युबराज जोशी, न. स. रक्तिम भोपालका संयोजक नारायण गाहको बुबा स्व. रुद्र बहादुर गाहा र शिवजी नगर एरिया समितिका सदस्य टोप बहादुर जि.सी.का बुबा स्व. ठाकुर प्रसाद जि.सिलाईको संझनामा नगर समितिले श्रद्धान्जली सभा सम्पन्न पारेको हो ।

श्रद्धान्जली सभाको अध्यक्षता न. स. अध्यक्ष किम बहादुर कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार