एमाले विवाद मिलाउन १० जनाको कार्यदल गठन

काठमाडौँ । नेकपा (एमाले) को विवाद मिलाउन ओलीपक्ष र माधवपक्षको पाँचपाँच जना सदस्य राखेर कार्यदल गठन गरिएको छ ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार