नेपाली एकता समाज भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश

निखिल रावत गुजरात वापि, २० अप्रेल । वैद्य माओवादी निकट नेपाली एकता समाज भारत सिलवासा नगर समितिका राम बहादुर थापा र केम बहादुर सारूको नेतृत्वमा २० जना सदस्यहरू मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
गुरुग्राममा टोल भेला सम्पन्न

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिद्वारा संचालित पुर्बी गुरुग्राम एरिया समिति सेक्टर ५७ मा टोल समिति पुनर्गठन भेला भेला सम्पन्न भएको छ । भेलामा नगर समितिका सदस्य कमल...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्याे देवेन्द्र विकको अन्तिम संस्कार

वापी । नेपाल घर मोरोङ जिल्ला उर्लावारी छ सिसौली घर भै लामो समयदेखि केन्द्र शासीत प्रदेश सिलवासामा बस्दै आउनु भएका देवेन्द्र विक ४ अप्रेल २०२४ का दिन अचानक बेहोस भएपछि सिलवासा सरकारी हास्पिटलमा भर्ना...

पुरा पढ्नुहोस
भिवानीमा संयुक्त बार्षिक टोल भेला सम्पन्न

भिवानी, १३ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत विद्यानगर, बिकासनगर र जगत कोलोनी टोल समितिहरुको सयुक्त बार्षिक भेला सम्पन्न भएको छ । नगर संस्थापक एवं केन्द्रीय परिषद् सदस्य...

पुरा पढ्नुहोस
नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न भएको छ । देशको कुनै भागमा भूमिगत प्रकारले उक्त महाधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख ४ गते मङ्गलबार जारी प्रेसविज्ञप्तिमार्फत पार्टीले...

पुरा पढ्नुहोस
फुटपरस्तहरू वैशाखभित्रै वैद्य समूहमा समाहित हुँदै

काठमाडौँ । नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी अलग भएका फुटपरस्त तत्त्वहरू मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यही २०८१ वैशाखभित्रै उनीहरू वैद्य समूहमा समावेश हुन लागेका हुन् । फुटपरस्त र...

पुरा पढ्नुहोस
रक्तिमका महासचिव हेमराज आश्रम सम्मानित

बागलुङबजार । रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम सम्मानित हुनुभएको छ । २०८१ वैशाख १ गते शनिबार काठेखोला गाउँपालिका–२ अक्षेतेबजारमा आयोजिक एक औपचारिक कार्यक्रममाझ महासचिव आश्रमलाई काठेखोला प्रतिभा–२०८० द्वारा सम्मान गरिएको हो । दोस्रो अध्यक्ष कप–२०८० को...

पुरा पढ्नुहोस
जनजाति सम्मेलनले मनायो सैतिसौँ स्थापना दिवस

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको सैतिसौँ स्थापना दिवस मनाइएको छ । केन्द्रीय समितिको आयोजनामा २०८१ वैशाख ३ गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राजमो...

पुरा पढ्नुहोस
ओमप्रकाश सापकोटालाई स्वदेश विदाई

खिमराज चालीसे रोपड, ४ अप्रेल २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पसश्चमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिका संस्थापक सदस्य एवं निवर्तमान नगर अध्यक्ष ओम प्रकाश सापकोटालाई अप्रेल ४, २०२४ का...

पुरा पढ्नुहोस
हराएको खोज खबर

प्युठान स्वर्गद्धारी नगरपालिका वडा नंवर २ धनबाङ जोगीमारा निवासी बुवा बलिराम न्यौपानेका छोरा वर्षका हिमाल न्यौंपाने विगत ४ वर्ष अगाडि भारतको गुडगाँवमा गएका थिए । होटेलमा रोजगारी गर्दै आएका हिमाल ४ वर्षदेखि सम्पर्क बिहिन...

पुरा पढ्नुहोस