न खुट्टामा चप्पल, न शरीरमा लगाउने न्यानो कपडा

भरतपुर (चितवन) । पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश...

पुरा पढ्नुहोस
बैंकिङ कसुरका २ फरार प्रतिवादी कास्कीबाट पक्राउ

काठमाडौं– बैंकिङ कसुरका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ। बैंकिङ कसुरमा १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाइएका पर्वतको कुश्मा नगरपालिका–१० घर भएका...

पुरा पढ्नुहोस
रेशम थापाको कोयम्बटोरमा दाहसंस्कार गरियो

कोयम्बटोर । १९ डिसेम्बर २०२३ बेलुका करिब ५ बजे उहाँको दुःखद निधन भएका रेशम थापाको आज २० डिसेम्बर २०२३ (बुधबार) कोयम्बटोरस्थित बोम्मनम्पालयम, कोयम्बतुरको संसानघाटमा दाहसंस्कार गरिएको छ । उहाँ गत १९८६ देखि मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
हरिद्वारमा फेरि नेपाली लुटिए

कञ्चनपुर — भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक नेपाली कामदार फेरि बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका हुन् । भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका–६...

पुरा पढ्नुहोस
हरियाणा रोहतकमा एक नेपाली युवकले गरे आत्महत्या

धर्म सुनार प्युठानी रोहतक, १९ दिसम्बर । रोहतकको दिल्ली रोडस्थित कोप्टन बारमा काम गर्ने रामसिंह मदईले आत्महत्या गरेको स्थानीय प्रशानसले बताएका छन् । बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं ८ दोरा निवासी राम सिंह मदईले १९...

पुरा पढ्नुहोस
कोयम्बटोर नगर अध्यक्ष रेशम बहादुर थापा हामी बीच रहनुभएन

कोयम्बटोर, १९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं कोयम्बटोर नगर समितिका अध्यक्ष रेशम बहादुर थापाको दुखद निधन भएको छ । वहाँको पारिवारिक श्रोतका अनुसार वहाँलाई...

पुरा पढ्नुहोस
भिजिट भिसा दुरूपयोगका पाँच कारण

देवनारायण पोख्रेल नेपाली युवाको विदेश आउने कहालिलाग्दो लर्को देख्दा लाग्छ, हाम्रो मुलुकमा छिट्टै अनिष्ट त हुँदै छैन ? सामान्य जोकुनै मानिसले सजिलै यस्तो अनुमान गर्न सक्छ कि अब हाम्रो देशमा कुशल र उत्पादनशील मानव संसाधन...

पुरा पढ्नुहोस
प्रेम आचार्यको दुःखद निधन, मूल प्रवाहले गर्यो अन्तिम सँस्कार

धर्मराज शर्मा तिरुवनन्तपुरम, १९ डिसम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुरम नगर समितिले प्रेम आचार्यको अन्तिम सँस्कार गरेको छ । आचार्य ३८ बर्षदेखि निरन्तर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको...

पुरा पढ्नुहोस
प्रदेश तुरुन्तै खारेज गर्नुपर्छ : चित्र बहादुर केसी

शंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेश नेपाली जनताहरुको हितमा नरहेको ठकुवा गर्दै तुरुन्तै खारेज गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ...

पुरा पढ्नुहोस
चीनमा शक्तिशाली भूकम्प, सयभन्दा धेरैको मृत्यु

काठमाडौं । उत्तर–पश्चिम चीनमा सोमबार राति गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना मानिसहरू घाइते भएका छन् । अमेरिकी संस्था युएसजीएसले भूकम्प ५.९ म्याग्निट्युडको रहेको बीबीसीले जनाएको छ। गान्सु प्रान्तमा मध्यरात भूकम्प...

पुरा पढ्नुहोस