गठबन्धनमा इमान्दारिताको प्रश्न

गठबन्धन गर्नुपर्छ तर सबैभन्दा पहिले गठबन्धन केका लागि गर्ने, कसकाे विरूद्धमा र को-कोसँग गर्ने भन्नेबारे योजना पनि बनाउनुपर्छ। दलहरूको बीच छलफल गरेर मात्र गर्नुपर्ने हुन्छ । गठबन्धन भनेको त चुनावी तालमेल हो, जसले सरकार...

पुरा पढ्नुहोस
“गठबन्धन” वा प्रतिगमन : यी दुईमध्ये कुन रोज्ने ?

मोहनविक्रम सिंह हामीले प्रारम्भमा नै ‘गठबन्धन’ बारे एउटा कुरा स्पष्ट गर्न चाहन्छौँ किनभने एमसिसीसम्बन्धी मतभेदका कारणले हामी पाँचदलीय गठबन्धनबाट अलग भएका थियौँ । त्यसपछि पाँचदलीय गठबन्धनमा नभए पनि पाँचदलीय चुनावी तालमेलको नीतिलाई हामीले समर्थन गरेका...

पुरा पढ्नुहोस
लेनिन शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र मसालको नवौँ महाधिवेशन सँगसँगै

काठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय...

पुरा पढ्नुहोस
अनिल परियारप्रति मूल प्रवाहद्वारा श्रध्दाञ्जली

-विकाश मल्लठकुरी च.दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीले भारतमा मृत्यु भएका युवक अनिल परियारप्रति श्रध्दाञ्जली अर्पण गरेको छ । मूल प्रवाह नगर संगठन समितिका सदस्य सुखबिर परियारको २० बर्षिय...

पुरा पढ्नुहोस
दुई धु्रवमा बाडिएको देशको राजनीतिक

– बिन बहादुर रेग्मी ( सुरत) यतिबेला नेपालमा चुनावी हावा चलेको छ, बिस्तारै बिस्तारै मंसिर ४ गतेसम्म आँधीहुरी आउने सम्भावना छ । पानी पँधेरो, वन जंगल, बजार मिल, चौतारीमा यहाँसम्म कि चिया पसल भट्टी पसलमा...

पुरा पढ्नुहोस
भेटघाट कार्यक्रम सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत रक्तिम विभागका कलाकारहरु बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका सचिव तिलक रानाको उपस्थितमा कलाकारहरुसँग...

पुरा पढ्नुहोस
चुनौती

#विष्णु शर्मा नथाकी हिड्ने पाइलाहरु, पुग्नेछन् गन्तव्यसम्म । किरा नलागेका बोटबिरुमा, लाग्नेछ फल लटरम्म ।। यात्रा गर्दा आउने छन्, कठिनाइहरु अनगिन्ती । चट्टानहरु बर्साउनेछनु, पारेर अफ्ठ्यारा घुम्टी।। ढुङ्गा मुडा अर्कोले मात्र होइन, आफ्नैले पनि बर्षाउन सक्छन् । अगाडि साख्खै आफ्नो बनी, पछाडिबबाट खुकुरी तेर्छेउन सक्छन् ।। पाइला...

पुरा पढ्नुहोस
विकानेरमा महिला नगर विभाग गठन

विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरमा महिला विभागको भेला सम्पन्न भएको छ । ३० अगस्त २०२२ का दिन केन्द्रीय सदस्य मोहन गिरीको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले कमला...

पुरा पढ्नुहोस
समता विभागको क्षेत्रीय भेला सम्पन्न

#धर्म पहरी बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय समता विभागको भेला ४ सितम्बर २०२२ का दिन गोकुल गायकको सञ्चालन तथा दशरथ बिकेको अध्यक्षतामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
दक्षिण भारत महिला क्षेत्रीय भेला सम्पन्न

-जनकराज पौडेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत महिला क्षेत्रीय विभागको प्रथम भेला सम्पन्न भएको छ । भेला संयोजक विष्णु कुमारी शर्माको अध्यक्षता र मिना हमालको सञ्चालनमा...

पुरा पढ्नुहोस