समाचार

संस्थापक उपसभापति पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

नयाँ दिल्ली, २६ नोभेम्बर । तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपभापति रामचन्द्र पौडेलको दुःखद निधन भएको छ । पौडेलको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फदेखि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर...

पुरा पढ्नुहोस
मूल प्रवाहले नेपालीहरूका समस्याबारे दुतावासमा ध्यानकार्षण गरायो ।

नयाँ दिल्ली पुर्वोत्तर राज्य मेघालयको राज्यको राजधानी देखि 60- 65 किलो मिटर टाढा रहेको ज्वाई बजारमा 15 नोवेम्बर 2021का दिन खासी स्टुडेन्ट युनियन (KSU)ले नेपाली श्रमिकहरूमाथी गरेको अमानविय घटनाको बारेमा मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
षडयन्त्रकारीहरुको भ्रमजाल तोड्दै अगाडि बढ्दैछ : गायक

चिदम्बरम, २० नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कल्लाकुर्ची एरियाको नबौं बार्षिक एरिया सम्मेलन भव्य र सानदार रुपमा सम्पन्न भएको छ । जीवन शर्माको उद्घोषण, रमाकान्त शर्माको अध्यक्षता...

पुरा पढ्नुहोस
पुनामा मूल प्रवाहका दुई नगर समिति निर्माण

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्र भित्र तीब्र रुपमा संगठन विस्तार भएको छ। केही दिन अगाडि मात्र मुम्बईको बान्द्रा, कल्याण र नासिकमा समाजका महासचिव ठाकुर खनाल, सदस्य गोबिन्द...

पुरा पढ्नुहोस
चेन्नईमा स्थापना दिवस र प्रगतिशील देउसी भैलो भव्य रूपमा सम्मपन्न

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा दिनांकः ७ नोभेम्बर २०२१ नेपाली संवत २०७८ कार्तिक २१ का...

पुरा पढ्नुहोस
तिहारका अवसरमा भारतका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम

खिमराज चालिसे, चण्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिपावलीका अवसरमा भारतका विभिन्न सहरहरुमा देउसी भैलो खेलेको छ । रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपाली समुदायका बीचमा देउसी भैलो खेली रमाइलो गर्नुका साथै...

पुरा पढ्नुहोस
केरलाको कोचिनमा मूल प्रवाहको ४३ औं स्थापना दिवस एवं भैलो कार्यक्रममा दुर्घटना पिडीतलाई आर्थिक हस्तान्तरण

धर्मराज शर्मा कोचिन, (केरला) मूल प्रवाह अखिल भारत नेपाली एकता समज कोचिन नगन समितिको आयोजनामा ४३ औं स्थापना दिबस तथा २०७८ सालको प्रगतिशिल देउसी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । त्यसै कार्यक्रममा १९नोबेम्बर...

पुरा पढ्नुहोस
रुपन्देहीका सोमबहादुर मगरलाई खोजी गरौं ।

भिवाडी, सितल नगर 6 देवदह रुपन्देही निवासी सोमबहादुर मगर बिगत चार वर्ष देखि हराउनु भएको छ । वहाँको खोजी कार्यको लागि दाजु इन्द्रबहादुर मगरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गर्नु भएको...

पुरा पढ्नुहोस
समन्वय समिति सरकारको संयन्त्र होइन, आपसी छलफल र विचार विमर्शद्वारा सहयोगको लागि हो ।

काठमाडौ कार्तिक 23 गते प्रतिगमन विरुद्धको सहकार्यको फैलिएको भ्रमबारे प्रस्ट पार्न राष्ट्रिय जनमोर्चाले एक वक्तव्य जारी गरि अहिले बनेको समन्वय समिति सरकारको संयन्त्र होइन, नभए पनि आपसी छलफल र विचार विमर्शद्वारा सहयोग पुर्‍याउन सक्नेछ छ...

पुरा पढ्नुहोस
न्यायपालिकाभित्रको आन्दोलनसित जोडिएका समस्याहरू

–मोहन विक्रम सिंह आज प्रधानन्यायधीश र सर्वाेच्च अदालतबारे गम्भीर प्रकारको विवाद उठिरहेको छ । त्यो विषयलाई २ प्रकारका कोणबाट हेर्नुपर्ने आवश्यकता छ । प्रथम,सम्पूर्ण न्यायपालिकामा सुधारका दृष्टिकोणले, र द्वितीय, प्रतिगमनका विरुद्ध सङ्घर्षका दृष्टिकोणले । अहिले...

पुरा पढ्नुहोस