सुदुर पश्चिमोत्तर

मूल प्रवाह महिला नगर सदस्य कमला आचार्य पितृशोकमा

पञ्चकुला–डेराबसी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला–डेराबसी महिला नगर सदस्य कमला आचार्यको बुबा कमल प्रसाद खनाल वर्ष ७५ को आज ३० नोबेम्वर २०२४ को दुःखद निधन पछि वहाँलाई पितृशोक परेको हो...

पुरा पढ्नुहोस
रोल्पाका रामकृष्ण बुढाको खोजीमा मूल प्रवाह

चन्डिगढ । भारतको चन्डिगढबाट गत अक्टोबर १६, २०२४ देखि सम्पर्कविहीन रहेका रोल्पाका रामकृष्ण बुढामगरको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ३ बागमारा निवासी...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको भैलो समिक्षा कार्यक्रम सम्पन्न

चंडिगढ । भारतको पंजाब राज्यको लुधियानामा आज २४ नोबेम्वर २०२४ को मूल प्रवाहको २०८१ सालको प्रगतिशिल जनवादी भैलोको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समारोहमा देउसीभैलोको महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा महिला क्षेत्रीय सदस्य बिमला...

पुरा पढ्नुहोस
चंडिगढमा भैलो समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

चंडिगढ । चंडिगढमा २०८१ सालको तिहारको देउसीभैलोको समिक्षा तथा सम्मान समारोह आइतवार २४ नोबेम्वर २०२४ को सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आथिती रहेको उक्त समारोहमा चालिसेले प्रगतिशिल भैलोको महत्व...

पुरा पढ्नुहोस
फोकलपाईन्टमा मूल प्रवाहको ४६ औं स्थापना दिवश कार्यक्रम सम्पन्न

फोकलपाईन्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रको लुधियाना फोकलपाईन्टमा पनि ७ नोवेम्वर २०२४ को सम्पन्न गरिएको छ। सभामा मूल प्रवाहको बारेमा गहकिला विचार राख्दै...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाह को ४६ औं स्थापना दिवश कार्यक्रम सम्पन्न

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नगर समिति जालन्धर ले ७ नोवेम्वर २०२४ को भव्यरुपमा मनाएको छ। मूल प्रवाह केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
चण्डीगढ, हिसार र रोपडले मनायो ४६औं स्थापना दिवश

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६औं स्थापना दिवशको कार्यक्रम चंडिगढ र हिसार नगरहरूले आ आफना नगरमा भव्यरुपमा मनाएका छन्। चंडिगढ, मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वर २०२४ को...

पुरा पढ्नुहोस
भटिण्डामा ४६औं स्थापना दिवस सम्पन्न

भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिण्डामा ४६औं स्थापना दिवस सम्पन्न भएको छ । बालाराम जिसीको अध्यक्षता गिरी बहादुर मगरको सञ्चालन ज्ञात अज्ञात सहिदहरूप्रति १ मिनेट मौनधारण गणेश पोख्रेलले स्वागत...

पुरा पढ्नुहोस
भारतको हिसारमा मूल प्रवाहको देउसीभैलो सम्पन्न

खिमराज चालिसे चंडिगढ ०५ नोबेम्वर २०२४ भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको २०८१ सालको प्रगतिशिल देउसीभैलोको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। देउसीभैलोको उदघाटन मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेले मैनबत्ती...

पुरा पढ्नुहोस
नगर सदस्य खेम बस्याल र चन्द्र बस्याल मातृशोकमा

चंडिगढ, २७ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर सदस्यहरु खेम बस्याल र चन्द्र बस्यालको आमा सुमित्रा नेपालीको वर्ष ७७ यहि १९ अक्टुबर २०२४ को निधन पछि वहाहरुलाई...

पुरा पढ्नुहोस