पश्चिमोत्तर
फरीदावाद ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाल एकता समाज फरीदाबाद नगर समितिको १९औं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सूर्यबहादुर क्षेत्रीयले र सञ्चालन धरम खनालले गर्नुभएको थियो । अतिथि,...
पुरा पढ्नुहोसज्ञान प्रसाद शर्मारेवाडी ४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको सातौं नगर सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ । २८ जुलाईका दिन बन्द–सत्रको आयोजन भएको थियो...
पुरा पढ्नुहोसकरनाल, २०-२१जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज १७औं नगर सम्मेलन सम्पन्न भएको छ । संचालन -मान सिंह जिसि र टिकाराम बिकको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय...
पुरा पढ्नुहोसविद्यार्थी तथा महिला विभाग पनि गठन वेल बहादुर रजाली जोधपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जोधपुरको सातौं नगर सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको...
पुरा पढ्नुहोसभिवानी, १३–१४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको १४औं नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित...
पुरा पढ्नुहोसबेलबहादुर रजाली, जयपुर । भारतको जयपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर र दक्षिण नगर समितिको बाह्रौँ नगर सम्मेलनले छुट्टाछुट्टै नयाँ नेतृत्व चयन गरेको छ । जुलाई १४, २०२४ का दिन सम्पन्न संयुक्त घोषणासभामा...
पुरा पढ्नुहोस7 जुलाई 2024 नई दिल्ली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको अठारौ नगर सम्मेलन आगामी 14-15 सितम्बर 2024का सम्पन्न हुन गई रहेको छ । सो सम्मेलन भव्य र सानदार रूपमा...
पुरा पढ्नुहोसबाडगंगा नपा ११ औदारी घर भएका दिपक ढकाल र कमला ढकालको छोरा बर्ष २१ को मोहन ढकाल आजभन्दा ३ बर्ष पहिले देखि सम्पर्क विहिन भएका छन् । उनी भारतको हरियाणामा काम गर्नका लागि हिडेका...
पुरा पढ्नुहोसरोहतक, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत भरत कालोनीमा नगर अध्यक्ष सुभाष गौतमको पहल एवं रेसम बिक र विक्की परियारको बिशेष उपस्थितीमा ७ सदस्यीय टोल समिति...
पुरा पढ्नुहोसकृष्टि राई भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । काजीराम श्रेष्ठको अध्यक्षता र...
पुरा पढ्नुहोस









