राजनीति

विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्रीको स्वागत अपमानजनक : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्रीद्वारा स्वागत गरिनुलाई अपमानजनक रवैया बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १८ गते बिहिबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा व्यक्त...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा प्रधानमन्त्रीको स्वागत समारोह बहिष्कार

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहलको स्वागत समारोहलाई बहिष्कार गरेको छ । समाजको तर्फबाट अध्यक्ष ठाकुर खनालले प्रेस वक्तव्यमार्फत आफूहरुले प्रधानमन्त्रीको स्वागत समारोह र रात्रिभोज बहिष्कार...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रिय जनमोर्चाको मेची–महाकाली अभियान

भीष्म जोशी ## नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले यही २०८० जेठ १ देखि १५ गतेसम्म यो उखरमाउलो गर्मीका माझ जनताका बिचमा ‘अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान” सञ्चालन गरिरहेको छ । यो अभियान जेठ...

पुरा पढ्नुहोस
कांग्रेसको विशेष महाधिवेशन बोलाउने असन्तुष्ट समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेको असन्तुष्ट समूहले पार्टीको विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको छ । अभियानअन्तर्गत मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित बागमती प्रदेश विशेष कार्यक्रम गर्दै पार्टीका औपचारिक समितिका बैठकहरु नबोलाए...

पुरा पढ्नुहोस
गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा ध्यान दिऊँ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले गणतन्त्र दिवस (जेठ १५ गते) को अवसरमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १५ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले...

पुरा पढ्नुहोस
भारतलाई कुरेर चीनको निम्तो टार्नु असामान्य : मसाल

काठमाडौं । नेकपा (मसाल) ले प्रधानमनत्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणलाई ‘असामान्य’ रुपमा लिएको छ । प्रधानमनत्रीले चीन भ्रमणको निम्तो टारेर भारतलाई कुरेको घटनालाई सामान्य रुपमा लिन नहुने मसालको...

पुरा पढ्नुहोस
अब देशले संघीयता धान्न सक्दैन : पौडेल

बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले देशले संघीयता धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । सोमबार बुटवलमा मेची महाकाली अभियानको समापन गर्दै पौडेलले संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउनुभयो । ‘नेपालको हकमा...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन : केसी (भिडिओ)

“मेची महाकाली अभियानको समापन “ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवाद मानवजातीको एक नम्बर दुस्मन भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को सोमबार...

पुरा पढ्नुहोस
रेशम चौधरीको रिहाइ संविधान र न्यायपालिकामाथिको उपहास : मसाल

काठमाडौं । नेकपा (मसाल) ले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई जेलमुक्त गरिएकोमा आपत्ति प्रकट गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकाशित गरी सो घटनालाई ‘संविधान, न्यायपालिका समेतको उपहास’ भन्नुभएको छ । यस्तै, मसालले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन मंगलबार धनगढी र पोखरामा विरोध सभाको आयोजना हुँदैछ । हिजो महेन्द्रनगरमा उद्घाटन भएर अघि बढेको टोलीले आज धनगढीमा कार्यक्रम गर्दैछ । कार्यक्रम साँझ...

पुरा पढ्नुहोस