राजनीति

कांग्रेसको विशेष महाधिवेशन बोलाउने असन्तुष्ट समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेको असन्तुष्ट समूहले पार्टीको विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको छ । अभियानअन्तर्गत मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित बागमती प्रदेश विशेष कार्यक्रम गर्दै पार्टीका औपचारिक समितिका बैठकहरु नबोलाए...

पुरा पढ्नुहोस
गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा ध्यान दिऊँ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले गणतन्त्र दिवस (जेठ १५ गते) को अवसरमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १५ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले...

पुरा पढ्नुहोस
भारतलाई कुरेर चीनको निम्तो टार्नु असामान्य : मसाल

काठमाडौं । नेकपा (मसाल) ले प्रधानमनत्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणलाई ‘असामान्य’ रुपमा लिएको छ । प्रधानमनत्रीले चीन भ्रमणको निम्तो टारेर भारतलाई कुरेको घटनालाई सामान्य रुपमा लिन नहुने मसालको...

पुरा पढ्नुहोस
अब देशले संघीयता धान्न सक्दैन : पौडेल

बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले देशले संघीयता धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । सोमबार बुटवलमा मेची महाकाली अभियानको समापन गर्दै पौडेलले संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउनुभयो । ‘नेपालको हकमा...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन : केसी (भिडिओ)

“मेची महाकाली अभियानको समापन “ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवाद मानवजातीको एक नम्बर दुस्मन भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को सोमबार...

पुरा पढ्नुहोस
रेशम चौधरीको रिहाइ संविधान र न्यायपालिकामाथिको उपहास : मसाल

काठमाडौं । नेकपा (मसाल) ले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई जेलमुक्त गरिएकोमा आपत्ति प्रकट गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकाशित गरी सो घटनालाई ‘संविधान, न्यायपालिका समेतको उपहास’ भन्नुभएको छ । यस्तै, मसालले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन मंगलबार धनगढी र पोखरामा विरोध सभाको आयोजना हुँदैछ । हिजो महेन्द्रनगरमा उद्घाटन भएर अघि बढेको टोलीले आज धनगढीमा कार्यक्रम गर्दैछ । कार्यक्रम साँझ...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन गम्भीर विषय : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन हुनु गम्भीर विषय भएको बताएको छ । पार्टीका अनुसार यो प्रकरणको कारणले नेपाल अन्तर्राष्ट्रिय रूपमा नै बद्नाम भएको पार्टीको ठहर छ । महामन्त्री मोहनविक्रम सिंहको...

पुरा पढ्नुहोस
भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : महासचिव भट्ट

पाल्पा । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा पाल्पाको पाचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले राज्यको उच्चतहमा बस्नेहरु नै भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो ।...

पुरा पढ्नुहोस
नयाँ जोगीले धेरै खरानी घस्छ : दुर्गा पौडेल

जुमानसिंह केसी, प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको छैठौं जिल्ला सम्मेलन खलंगामा सुरु भएको छ। ‘गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ, ऐतिहासिक छैठौं प्युठान जिल्ला सफल पारौं’ भन्ने मूल नाराका साथ सम्मेलन...

पुरा पढ्नुहोस