समाचार

एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठनहरुले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा ‘राष्ट्रघाती एमसीसी खारेज गर, जनता के चाहन्छ ? स्वाधीनता र समानता, राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो । जेठ...

पुरा पढ्नुहोस
संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । बुधबार राजमो सांसद दुर्गा पौडेलले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो । राजमोले संघीयता खारेजीका लागि लगातार प्रयत्न गर्दै आएको थियो...

पुरा पढ्नुहोस
‘सरकारले सर्वोच्चको आदेश अपहेलना गर्‍यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले विदेशस्थित नेपालीहरुलाई आफू बसेकै स्थानबाट मतदानको व्यवस्था मिलाउन पुनः माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था नगरेर सरकारले सर्वोच्च अदालतको आदेशको समेत अपमान...

पुरा पढ्नुहोस
छद्धम तत्वहरुबाट बचौं

खिमराज चालिसे, (चंडिगढ) पत्थर जस्तै दृढताको अन्धकार चिर्ने असिम जोसछ । सामन्ती संस्कार विरुद्ध लडदै संसार वदल्ने जोस छ ।। मृत्युको भय छैन, जसलाई चरित्र हत्याको डर छैन । अंहकार छैन, दृढ़ निश्चय छ पद प्रतिष्ठा, लोभ छैन...

पुरा पढ्नुहोस
क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आए पछि सबै उत्साहित

दाङ । बंगलाचुलि ३ श्रीबारीमा रहेको श्री महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा ११६ जनाको नेगेटिभ आए पछि सबै उत्साहित भइ खाना पकाउने भान्सेलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग गर्नेहरु सुशील परियार रु. २००, पुनाराम...

पुरा पढ्नुहोस
एमसीसी सम्झौता खारेजीको प्रश्न

एमसीसीलाई बुझ्नुभन्दा पहिले अमेरिकी साम्राज्यवाद र उसको सुरक्षा नीति इन्डो–प्यासिफिक स्ट्राटिजीलाई बुझ्न प्रयत्न गर्नु उपयुक्त हुने छ । अमेरिकी साम्राज्यवाद : दोस्रो विश्वयुद्धपछि अमेरिका नयाँ महाशक्ति राष्ट्रका रूपमा उदायो । दोस्रो विश्वयुद्धभन्दा पहिले बेलायती साम्राज्यवादले जुन...

पुरा पढ्नुहोस
अमेरिकी जातीवादविरुद्धको आन्दोलनप्रति मसालको ऐक्यवद्धता

काठमाडौं । नेकपा (मसाल) ले अमेरिकामा चलिरहेको जातीवादविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । अघिल्लो शुक्रबार ४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिकामा रंगभेद अन्त्य...

पुरा पढ्नुहोस
दुई किलो चामल र आधा किलो दालले कोरोनासँग लड्न सकिन्छ ?

पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रिकृत मानसिकताबाट आएको आरोप लगाउनुभएको छ । सोमबार प्रदेश संसदमा आफ्ना धारणा राख्दै सांसद थापाले नीति तथा कार्यक्रम नेपालको संविधान विपरित भएको...

पुरा पढ्नुहोस
भेरीमा लासहरू बगेका होइनन्

बालाराम तिमिलसीनायो पटक भेरीमा बगेका दलितका लासहरू होइनन् होइनन् , हुदैहोइनन् , अहँ होइनन् कसले भन्यो हो भनेर ? यो पटक भेरीमा बगेको मेरो समाजको इज्जत हो मेरो देशको प्रतिष्ठा हो मेरो कथित उच्च जातको लगौंटी हो !जुन दिन बग्यो...

पुरा पढ्नुहोस