समाचार

अर्को चुनावमा हिसाब किताब गरौंला

गोबिन्द बोहरा गोपाल पृष्ठभूमि : नेपाल भारत सिमाना खुल्ला छ । आवतजावत गर्न कुनै पनि कानुनी प्रक्रिया पूरा गर्नु पर्दैन । सीमा नजिकका कतिपय गाउँबस्तीमा वैवाहिक सम्बन्ध छ । दैनिक उपभोग्य वस्तुहरूको किनमेलदेखि मजदुरी गर्न सीमा...

पुरा पढ्नुहोस
On the Approach and How to fight challenge Posed by Covid19 Pandemic.

On 26th Day of the lockdown, when the number of patients has above 15,000, and dead above 500, forty crores of contract/casual workers who have lost jobs for last one month and so penniless and their families...

पुरा पढ्नुहोस
कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...

पुरा पढ्नुहोस
नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आजै एकै दिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै...

पुरा पढ्नुहोस
कोरोना पछिको संकट नेपाललाई आत्मनिर्भर बनाउने अवसर हुनेछ

मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)लकडाउनको समयलाई यहाँले कसरी सदुपयोग गर्नुभएको छ ?लकडाउनको समयमा मैले विभिन्न माध्यमहरुद्वारा पार्टीका साथीहरुसँग नियमित सम्पर्क गर्ने प्रयत्न गरेको छु । इलेक्ट्रोनिक माध्यमबाट पार्टी बैठकहरु सञ्चालन गर्ने र विभिन्न स्थानका...

पुरा पढ्नुहोस
प्रवासी नेपालीका समस्याप्रति गम्भीर बन : चित्र बहादुर केसी

काठमाडौं । भारत तथा कुवेतस्थित नेपालीहरुको समस्याप्रति राष्ट्रिय जनमोर्चाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आइतबार एक विज्ञप्ती जारी गरि नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । “भारत सरकारले विभिन्न...

पुरा पढ्नुहोस
आफ्ना नागरिकहरुप्रति केसी गम्भिर तर प्रधानमन्त्री ओली……..

काठमाडौं । कोरोना भाइरसका कारण बिकराल स्थितिमा फसेका भारतस्थित नेपाली मजदुरहरुका लागि राष्ट्रिय जनमोर्चा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गम्भिरता पुर्वक काम गरिरहेको छ । का. चित्रबहादुर केसीले आइतबार बिहानैदेखि भारत...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हिमाचलको सोलनमा राहत वितरण

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिले १ मईका दिन अत्यन्तै जरुरतमन्तद नेपाली कामदारहरुलाई राहत वितरण गरिएको छ । विश्व भरी फैलिएको को महामारी कोविड १९ को गर्दाले सोलनमा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा केरलामा राहत वितरण

कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिद्वारा राहत वितरण गरिएको छ । कोट्टयाम नगर समिति अन्तर्गत कायमकुलम एरिया समिति भित्र कट्टानम भेट्टिकोड भन्ने ठाउँमा राहात वितरण गरिएको हो । जैमिनी...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा लुधियाना फोकलपाइन्टबाट राहात वितरण

लुधियाना फोकलपाइन्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियानाफोकल प्वाइंट नगर समितिले विभिन्न जरुरतमन्द मजदुरहरुलाई राहत बितरण गरेको छ । नगर अध्यक्ष राजकुमार अधिकारी, नगर सचिव– अर्जुन कार्की, सदस्यहरुमा धन बहादुर घती मगर,...

पुरा पढ्नुहोस