कानपुरमा सन्देश सभा सम्पन्न

कानपुर, ६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समितिले आठौं अखिल भारत सम्मेलनको शन्देस सभा सम्पन्न पारेको छ । कार्यक्रम के. बि. गुरुङको सञ्चालन, लोकबहादुर गुरुङको अध्यक्षाताबाट अगाडि बढेको थियो । टेक बहादुर जिएमले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य पि. भिमबाहादुर थापा, केन्द्रीय सदस्य बिरबहादुर जिसि, केन्द्रीय परिषद सदस्य छबिलाल बण्जाडेले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार