महिला हराएको खबर

नवलपरासी जिल्ला वर्दघाट नगरपालीका ३, कुकुरमाराबाट सिरकुमारी गुरुङ पौडेल (मायाँ) २०७८ फागुन ११ गते देखि लापत्ता भएकी छिन् । उनी श्रीमान र पाँच वर्षकी छोरीलाई ओछ्यानमा छाडेर विहान करिब ५ बजे तिरबाट लापत्ता भएकी हुन् । उनकी श्रीमानको भनाई अनुसार उनले दुई तोला सुनका गरगहना साथमा लिएर गएकी छिन् ।

उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा भिम बहादुर थापा ९८८४२६८२२० मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार