

कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रिय समितिद्धारा संचालित नागालौंडको कोहिमा नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।
उक्त सभामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध देश हितमा नभएको विचार राख्दै केन्द्रीय सदस्य गम बहादुर सुनारले महत्वपूर्ण विचार राख्नु भएको थियो ।
कार्यक्रम भिम श्रेष्ठको अध्यक्षतामा तथा खिमराज को संचालनमा सम्पन्न भएको हो भने स्वागत पारस परियारले गर्नु भएको हो ।

भुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली...

मनाली (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य...

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गोवाको...

नई दिल्ली 8 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली ,कता समाज...

नई दिल्ली, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका...

काठमाडौं, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व...

खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु...

चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation