धर्म सुनार प्युठानी/रोहतक, ८ मार्च २०२३ । रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । महिला बिभागकी संयोजक सिता परियारको अध्यक्षता र नगर सदस्य कल्पना परियारको...
पुरा पढ्नुहोसज्ञानप्रसाद भुसालमित्रता, शिक्षक र अनुशासनको रूपमा सदैव जीवित हुनुहुन्छ कामरेड मित्रलाल शर्मा । कुनै व्यक्तिको जन्म भएपछि मृत्यु अवश्य हुन्छ । कुनै मानिस गुमनाम जिन्दगी बिताएर मर्छन् भने कुनै मृत्यु पछि पनि विचार, सिद्धान्त...
पुरा पढ्नुहोसचेन्नई, १७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चेन्नई पुर्व नगर समितिले उपाध्यक्ष लोक प्रसाद पराजुलीलाई स्वादेश बिदाई गरेको छ । ब्यादि गाउँपालीका २ बाच्छात...
पुरा पढ्नुहोसहैदराबाद १८ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिद्वारा संचालित हैदरनगर एरिया अन्तर्गत हैदरनगरमा कार्यरत नेपालीहरूको बिचमा सांगठनिक छलफल पश्चात् हैदरनगर टोल समितिको गठन गरिएको छ । नगर समितिका...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार...
पुरा पढ्नुहोसचित्रबहादुर केसी ## कम्युनिस्ट आन्दोलनमा लेनिनको उच्च भूमिका रहेको छ । उनले माक्र्सवादलाई कार्यान्वयन गर्ने काम गरेका थिए । माक्र्सवादमा वर्गसङ्घर्षको सिद्धान्तबारे व्यापक चर्चा भएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सर्वहारा वर्गले...
पुरा पढ्नुहोसआनन्द शर्मा ## पेरिस कम्युनिदेखि रुस, चीनलगायतका संसारभरिका महान् क्रान्तिबाट थाहा हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति सम्भव हुँदैन । क्रान्ति सम्पन्न गर्न र त्यसलाई टिकाइराख्नका लागि क्रान्तिकारी पार्टी महत्त्वपूर्ण हुन्छ । सही सिद्धान्त र राजनीतिक...
पुरा पढ्नुहोसजिल्ला नवलपरासी विनई त्रिवेणी गापा ४, वेनिमणीपुर चुकाहा सर्दी सालघारी निवासी केशवराज आचार्य (श्रीराम आचार्य) २०५२ असोज १५ गते भारततीर जान्छु भनि हिंडेको तर हालसम्म परिवारसँग सम्पर्क विहिन छन् । उनलाई कुनै महानुभावले फेला पारेमा...
पुरा पढ्नुहोससुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत पर्ने कतारगाउँ एरिया समिति पुनर्गठन गरिएको छ । कतिपय कार्यकर्ताहरुलाई संगठनबाट निश्कासित गरि भेलाको आयोजना गरिएको थियो । रमेश क्षेत्रीको सञ्चालन लक्ष्मण...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ । बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो । मूल...
पुरा पढ्नुहोस








