दक्षिण भारत
# तिलक राना, हैदराबाद, २७ जुलाई । नागरिकता बिधेयक खारेज गर, मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा रामप्रसाद पौडेलको...
पुरा पढ्नुहोसलाकेन्द्र पौडेल दक्षिण भारत । २४ जुलाई २०२२ का दिन बाग्लुङ जिल्ला जमिनी नगरपालिका वडानं ८ छिस्ती धुर्सेनी घर भई हाल तामिलनाडुस्थित मावलीपुरमा कार्यरत भिमलाल सार्कीका छोरा बर्ष ५२ का यामलाल नेपाली भन्ने मने सार्कीको...
पुरा पढ्नुहोसलालमटिया ३, दाङ जिल्लाका गिर बहादुर बिटालुका छोरा वीर बहादुर बिटालु उमेर ४३, नोकरीको सिलसिलामा आफ्ना गाउले साथी भाइहरुसँग मिलेर गत १० जुन २०२२का दिन घरबाट हिडेर १४ जुन २०२२ का दिन कोयम्बतुर आइपुगेका...
पुरा पढ्नुहोसचेन्नई, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो । केसमान...
पुरा पढ्नुहोसचेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२...
पुरा पढ्नुहोसपन्चपुरी नगर पालिका वडा नं 8 जिल्ला सुर्खेत सुदुर पश्चिम नेपाल घर भएका अम्बर बहादुर शाहीको श्रीमती वर्ष 35 की लक्ष्मी शाही गोरो वर्ण करिव पाँच फिट उचाई भएकी महिला बैंगलोरको ह्नाइट फिल्ड शोभा...
पुरा पढ्नुहोसकोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले सकृय सदस्य श्री टिकाराम सुवेदीलाई स्वदेश बिदाई गरेको छ । जैमिनी नगरपालीका छ बिनामारे बाग्लुङमा २०२४...
पुरा पढ्नुहोसदक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले सदस्य खड्गबहादुर गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष चन्द्रबहादुर थापा र सचिव जनकराज पौडेलले शनिबार शोक वक्तव्य...
पुरा पढ्नुहोसपाण्डिचेरी, २२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मूलदियरपेट र मध्य दक्षिण टाउन एरिया समितिको सयुक्त २७औं वार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा मूल...
पुरा पढ्नुहोसप्यूठान जिल्ला मल्लरानी गाउँपालिका वाड नं १ सिदुरे, निवासी रिखे खत्रीका ५७ वर्षीय छोरा खुम बहादुर खत्री १६ मई २०२२ का दिनदेखि हराइरहेका छन् । उनी नेपालदेखि चेन्नई आउने क्रममा माथि मितिमा लखनऊ सिटी...
पुरा पढ्नुहोस









