समाचार

जनप्रतिनिधिले अनुशासनहीन कार्य गरे निर्ममता पूर्वक कार्वाही हुन्छ : जनमोर्चा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जनमोर्चाको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनहीन कार्य नगर्न निर्देशन दिएको छ । राष्ट्रिय जनमोर्चा बागलुङले आईतबार आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९बाट निर्वाचित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिलाई यस्तो निर्देशन...

पुरा पढ्नुहोस
बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको रुवावासी

काठमाण्डाै । राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी विधेयक पारित गरे नेपालका जनता अल्पमतमा पर्छन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी...

पुरा पढ्नुहोस
प्रवासी नेपालीलाई आउँदो निर्वाचनमै मतदानको व्यवस्था मिलाउन पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको...

पुरा पढ्नुहोस
देशलाई टाट पल्टाउनेहरु श्रीलंकाका नेता जस्तै लखेटिन सक्छन् : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले देशलाई टाट पल्टाउने नेताको हालत श्रीलंकाली नेताको जस्तै हुनसक्ने चेतावनी दिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९–८० को विनियोजित बजेटको छलफलमा भाग लिँदै सांसद...

पुरा पढ्नुहोस
सहरबाट गाउँमा सकारात्मक सन्देश पुर्याऔँ : केसी

काठमाडौं । राजमो अध्यक्ष चित्रबहादुर केसीले बागलुङ–काठमाडौँ सम्पर्क समितिको भेलाको उद्घाटन गर्दै सहरबाट गाउँमा सकारात्मक/नकारात्मक दुवै खालका सन्देश प्रवाह हुने बताउँदै हामी सकारात्मक सन्देश प्रवाहका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । ‘सहरबाट सकारात्मक र नकारात्मक दुवै...

पुरा पढ्नुहोस
बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको...

पुरा पढ्नुहोस
राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भिष्म जोशी चयन हुनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित भेलाले जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्र कँडेल (कैलाली), सचिव विद्यानाथ अधिकारी...

पुरा पढ्नुहोस
गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य : राजमो

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका...

पुरा पढ्नुहोस
१५ वर्षीया किशोरीलाई भारत लगेर अलपत्र, युवकको खोजीमा प्रहरीसँगै मूल प्रवाह

चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा १५ वर्षीया एक किशोरी अलपत्र परेकी छन् । ती किशोरीलाई गत महिना नेपालबाट ललाइ फकाई ल्याएर अलपत्र छोडी युवक फरार भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले...

पुरा पढ्नुहोस