पश्चिमोत्तर

हराएको खोजखबर

जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपलिका वडा न ३ झिरवास देउराली निवासी बाबाको रामचन्द्र उपाध्याय र आमाको नाम कृष्णी कुमारी उपाध्यायका वर्ष ३० का छोरा गिरिराज ज्ञवाली पहिलो लकडाउनको आसापासबाट सम्पर्क विहिन भएका छन् ।...

पुरा पढ्नुहोस
साँपलामा गाडी दुर्घटनामा परी गम्भीर घाइते

रोहतक, २९ जनवरी । हरियाणा, रोहतक जिल्लाको साँपलामा गाडी दुर्घटना हुँदा रुपन्देही जिल्ला सैनामैना नगरपालिका ४ शोभानन्द रायमाझीको छोरा पुरण रायमाझी दुर्घटनामा परी गम्भीर अवस्थामा छन् । प्राप्त जानकारी अनुसार २६ जनवरीको दिन राती डिउटीबाट...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला अर्घाखाँची, सन्धिखर्क नगरपालिका ६ खाँचिकोची निवासी लाल बहादुर खत्री क्षेत्री 2058 जेठ 25 गतेदेखि लापत्ता भएका छन् । गोर्खा रेजिमेन्ट 3/8 GR 5745301 बाट रिटायर निजलाई कुनै महानुभावले मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
रोहकको सापलामा मूल प्रवाहको टोला समिति निर्माण

रोहतक, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत साँप्लामा टोल समिति गठन गरिएको छ । नगर समितिका सुभाष गौतम, गणेश शर्मा, साबित्रा दमसे, चोपलाल गौतम, धर्म सुनार र...

पुरा पढ्नुहोस
रोहतकमा मूल प्रवाहको संगठन निर्माण

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पुराना बस अड्डामा नगर समितिका अध्यक्ष सुभाष गौतम र धर्म सुनारको पहल तथा बिशेष उपस्थितिमा ९ सदस्यीय टोल समिति निर्माण गरिएको...

पुरा पढ्नुहोस
फरीदावादमा प्रचारात्मक सभा सहित रेश्मीलाई विदाई

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत फरीदावाद नगर समितिको आयोजनामा प्रचारात्मक सभा सहित विदाई कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रममा मूल प्र्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय...

पुरा पढ्नुहोस
गुडगावमा प्रशिक्षणात्मक भेला सम्पन्न

गुडगाव, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत नितिन विहार टोल समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । केसर बहादुर भण्डारीको अध्यक्षता र...

पुरा पढ्नुहोस
आगरा नगर अध्यक्ष मिठू केसी पितृ शोकमा

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं आगरा नगर समितिका अध्यक्ष मिठु केसी पितृ शोकमा पर्नुभएको छ । केसीका ७६ वर्षीय पिता बालाराम केसीको २३ जनवरी २०२२ का...

पुरा पढ्नुहोस
हराएको खोज खबर

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिमा महिला हराएको निवेदन आएको विवरण अनुसार अस्मिता खनाल घर्ती W/O कमल घर्ती घर ४/२ राम नगर करनालबाट छोरी भावना र छोरो प्रीन्स समेत...

पुरा पढ्नुहोस
हराएको खोज खबर

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका १० निवासी बुबा गोपीलाल आले र आमा देउरुपा आलेकी छोरी वर्ष २० की अनिता आले २०७८ कार्तिक २४ गतेदेखि लापत्ता भएकि छिन् । गहुँगोरो सामान्य सरदर उचाई रहेकी निज अनितालाई कुनै...

पुरा पढ्नुहोस