पश्चिमोत्तर
भिवानी, ८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत नगर महिला बिभागको आयोजनामा ११५औं महिला दिवस साथै राजधानी काठमाडौं केन्द्रीय आन्दोलनप्रती प्रचारात्मक एवं ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको छ...
पुरा पढ्नुहोसनई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्वारा सन्चालित महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिबस नई दिल्लीमा मनाईएको छ । महिला हकहितलाई सुनिचत गर्न भएका सहिदहरूप्रति एक...
पुरा पढ्नुहोससोनीपत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइएको छ । इश्वरा विकको अध्यक्षता र कमलेस गौतमको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई नगर अध्यक्ष...
पुरा पढ्नुहोसफरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । बाबुराम बिष्टको सञ्चालन तथा विष्णु बिसीताबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोसरोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । मिना चौधरीको अध्यक्षता र कमला गौतमको सञ्चालनमा सुरुभएको कार्यक्रममा...
पुरा पढ्नुहोसभिवानी, २५ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीका कार्यशिल सदस्य एवं विद्यानगर टोल समितिका अध्यक्ष धनबहादुर नेपालीका पिता गंगा बहादुर नेपाली १४ फरवरी २०२५ को उपचारको क्रममा हरियाणा...
पुरा पढ्नुहोसचरखी दादरी, २७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति चरखी दादरीका सदस्य अजित सिंह विकको निधनले सिंगो संगठनलाई मर्माहित बनाएको छ । उहाँ लामो समयदेखि नै सुगर र...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्र समितिका बैकल्पिक सदस्य रोम बहादुर पुन र निमराना नगर समितिका उपाध्यक्ष प्रेम बहादुर पुन मातृ शोकमा पर्नु भएको छ । उहाहरूको ममतामयी आमा फिसटि देवि...
पुरा पढ्नुहोसगुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहितको अध्यक्षताबाट अगाडि...
पुरा पढ्नुहोसचर्खी दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीका सदस्य हुत बहादुर सेमिमगरको निधनप्रति चर्खी दादरी नगर समिति मार्महित भएको छ । उहाँ ८७ बर्षको हुनुहुन्थ्यो । उहाँ लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोस









