राजनीति

ट्रेनबाट हराएका जंग बहादुर केसी भेटिएका छन्

धर्मराज शर्मा कोट्टयाम केरला, २७ मेई । जैमिनी नगरपालिका ४, सर्कुवा गाओं गुरूङकोट, बाग्लुङ जिल्ला निवासी दुर्गा प्रसाद उपाध्यायका ४२ बर्षीय छोरा जंग बहादुर केसी, १७ मेई २०२४ तदानुसार २०८१ जेष्ठ ४ गते का दिन...

पुरा पढ्नुहोस
सिरोहिया गिरफ्तारीको मसालद्वारा विरोध

काठमाडौँ । नेकपा (मसाल) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति विरोध जनाएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति तथा गिरोहले कान्तिपुरमाथि प्रतिशोध राख्दै आएको भन्दै मसालले सिरोहिया गिरफ्तारीको विरोध गरेको हो । महामन्त्री...

पुरा पढ्नुहोस
गृहमन्त्रीलाई जोगाउन सत्तापक्षीय प्रयत्नको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारीको रकम हिनामिनासँग जोडिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सत्तापक्षले गरेको प्रयत्नको विरोध गरेको छ । त्यसका साथै राजमोले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न पनि माग गरेको छ । अध्यक्ष चित्रबहादुर...

पुरा पढ्नुहोस
अस्सि वर्षका आमाहरूलाई सम्मान गरियो

दाङ । २६ बैशाख २०८१ माता तिर्थ औंसीका दिन नमस्ते स्वास्थ्य अभियानको आयोजनामा आमाहरूको सम्मान गरिएको छ । घोराही १८ दाङ गिठेपानी फुर्शेखालीमा श्री आधारभूत विद्यालय गिठेपानीको प्रांगणमा सम्पन्न भएको हो । कार्यक्रम अध्यक्षता मात्रिका...

पुरा पढ्नुहोस
प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति नेकपा (मसाल) को समर्थन

काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति समर्थन व्यक्त गरेको छ । मे १५ का दिन प्यालेस्टाइनी भूमिमा इजरायल देश स्थापना भएको सन्दर्भ जोडेर प्रेसवक्तव्य जारी गर्दै फार्टीले यस्तो समर्थन व्यक्त गरेको हो । महामन्त्री...

पुरा पढ्नुहोस
भारत व्यापी रुपमा मनाईयो १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी रुपमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । सो अवसरमा संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु सहित मइ दिवस मनाएको हो । यसै अवसरमा मूल...

पुरा पढ्नुहोस
एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष...

पुरा पढ्नुहोस
मूल प्रवाहको नगर सम्मेलन अभियान २२ जुनदेखि शुरु हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी जुन २२ देखि जनवरी १५सम्म नगर सम्मेलन अभियान सम्पन्न पार्ने भएको छ । समाजको हालै सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गरि अध्यक्ष ठाकुर...

पुरा पढ्नुहोस
माटा घैंटा बन्नु भन्दा पहिल्यै फूट्यो !

काठमाडौं । शुक्रबार नेकपा मोटो मशाल दाङ जिल्ला समितिले एकतामा नजाने घोषणा गरेलगत्तै तनहुँ जिल्ला समितिले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गर्दै मोहन वैद्यको पार्टीसँग मिसिन नहुने बताएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ट...

पुरा पढ्नुहोस
अलग भएर गएका पार्टीसदस्यलाई मसालमा फर्कन अपिल

काठमाडौँ । नेकपा (मसाल) ले विभिन्न समयमा विभिन्न प्रसङ्गका कारणले अलग भएर गएका आफ्ना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख १५ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत् यस्तो आह्वान गरिएको...

पुरा पढ्नुहोस