जनतालाई सहयोग

कानपुर । मूल प्रवाह समाजद्वारा धादिङ जिल्ला कटुन्जे घर भई फतेपुरबाट कानपुर रिफर भएको ढाई लाख भारु एक दिनको नेपालीलाई बसुल गरेको छ ।

रामा मेडिकल लिमिटेडमा एम्बुलेन्स दलालहरूबाट उद्धार गरेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले डक्टर सहित १ लाख नेपाली कानपुर टु काठमाडौँ पठाएको छ । डेंगु भएको भाइलाई ४०५ प्लेट हुँदा दिदी भिनाजु घरपरिवार सहमति भई काठमाडौँ पठाएको छ ।

अध्यक्ष लोकबहादुर तमाङ सदस्य किसन खड्का डाक्टर राना सहमति भई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार