दक्षिण भारत
बैंगलोर । भारतको बैंगलोरमा बझाङकी एक नेपाली महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका-१ सुनिकोट भाडाकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको बताइएको छ। सुतेको अवस्थामा राती ग्यास लिक...
पुरा पढ्नुहोसप्यूठान स्वर्गद्धारी नपा ३, भिंग्री तामधारा निवासी ४१ वर्षिय अमर खत्री २१ जनवरी २०२४ का राती केरलाको कोचिनबाट लापत्ता भएका छन् । उनीसँग सुतेका साथीहरुका अनुसार उनको सामान्य रुपमा मानसिक सन्तुलन विग्रिएको थियो ।...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा नगर अध्यक्ष बुद्धिराम पौडेलको अध्यक्षता र नगर सचिव किशोर शर्माले सञ्चालन गर्नुभएको थियो । मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा,...
पुरा पढ्नुहोसजनकराज पौडेल पाण्डेचरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा पाण्डिचेरी नगरमा क. माओत्सेतुङको १३१औं दिवश भव्यरुपमा सम्पन्न भएको छ । डिल्लि प्रसाद शर्माको अध्यक्षता, गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा, जनकराज पौडेल,...
पुरा पढ्नुहोसजनकराज पौडेल, निलगिरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्चको आयोजनामा दक्षिण भारतस्थित निलगिरी नगरमा, १३१औं माओ दिवश कार्यक्रम, २६डिसेम्बर २०२३, का दिन भब्यरुपमा सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र धन...
पुरा पढ्नुहोसधर्मराज शर्मा, चेन्नई, २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरूको मञ्चको आयोजनामा विश्व कम्युनिष्ट पार्टिका महान अगुवा नेता का. माओ सेतुँगको १३१ औ जयन्ति कार्यक्रम सम्पन्न पारेकोछ । बिमल लामीछानेको संचालन र लोक प्रसाद पराजुलीको अध्यक्षता...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि बिश्वो सर्वहारा बर्गका महान ब्यक्तित्वो कवि दार्शनिक दुरदर्शि अगुवा नेता का. माओत्सेतुंगको १३१ औं जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चोबनाथ शर्मा, धर्मराज शर्मा, भद्रबहादुर...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले स्मृतिशेष रेशम थापाको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते मङ्गलबार शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त...
पुरा पढ्नुहोसजनकराज पौडेल, निगलिगरी । भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत समता विभागको भेला डिसेम्बर २४, २०२३ का दिन आइतबार सम्पन्न भएको छ । भेलाको उद्घाटन क्षेत्रीय सदस्य तथा समता विभागका टेकबहादुर विकले...
पुरा पढ्नुहोसकोयम्बटोर । स्थायी ठेगाना बाग्लुङ जिल्ला, भिम पोखरा निवासी नरसिंह बहादुर थापाको ९० को उमेरमा निधन भएको छ । वहाँ हाल निलगिरी जिल्ला अन्तर्गत तुदुरमटममा आफ्नो सर्बिस अवकाशपछि पेरियनायकन पालयममा सपरिवार बसोबास गर्दै आउनुभएको...
पुरा पढ्नुहोस









