कविता / गजल

देशै छाडि भाग्न थाले युवा (कविता)

पदम गिरी, चेन्नईउर्वर छ, माटो हाम्रो फल्छन निकै फल सुन्तला, स्याउ, अंगुर अनि ऐसेलु काफल । कोदो, मकै, धान, गहु फल्छ यहि माटोम तर पनि देशै छाडि भाग्न थाले युवा किन ? जन्मी बढी पढी हुर्किए नेपाली भूमीमा योदेशका...

पुरा पढ्नुहोस
नारी दिवसको शुभकामना (कविता)

कमला बगालेशुभकामना आधा धर्ती-आकाश ओगटेका नारीलाई । शुभकामना नारी दिवश मनाउन जुट्नु भएकालाई ॥ आउँ दिदि-बहिनी हामी सबै मिली अगाडि बढौं । हामीले पाएका हक अधिकारलाई सदुपयोग गरौं ॥ बल्कृतित भएर मर्न पर्ने हामी नारी । अन्याय र अत्याचार...

पुरा पढ्नुहोस
कविता : छोरी

सविता शर्माछोरी तिमि धरती हौ छोरी तिमि धरती हौ त्यसैले असंख्य पईतलाको भार सहन सक्छौ अनी तिमि समुद्र हौ, शांत र स्थिर देखिन्छौं शांत र स्थिर हुनुको अर्थ, तिमि कदापि कमजोर र डरपोक छैनौ छोरी तिमि धरती हौ, छोरी तिमि एसतो...

पुरा पढ्नुहोस
छेपारे प्रवृति (कविता)

बिनु नेपाली (चंडीगढ़) वर्तमान सरकारको नेतृत्व छेपारे प्रवृति। जतिबेला पनि बेमौसम रंग फेर्ने प्रवृति॥ छेपारोले बरू मौसम अनुसार रंग फेर्ने गर्छ। यो नेतृत्वले गठबंधन गर्ने र फेरी तोडने गर्छ॥ पटक पटक फोहोरी खेलमा डुबुल्की मार्छ। आखिर जनता र राष्ट्रलाइ कुठाराघात...

पुरा पढ्नुहोस
हिसाब लिन मनछ (कविता)

#रवि पौडेल डप्फा छुट्याउन मनछ डप्फा यहाँ रगतको होइन ठुला भ्रस्टाचारी मझौला भ्रस्टाचारी र साना भ्रस्टाचारीको । अनि, ठुला भु-माफिया मझौला भु-माफिया र साना भु-माफियाको । त्यस्तै, कमिशन, चोरि, डकैती लुटेरा, हत्यारा र बलात्कारकारीको उद्योग धन्दा माटो, गिट्टी र सिमा बेच्नेको मानव र नागरिकता बेच्ने दलालको...

पुरा पढ्नुहोस
डग्दैन हाम्रो स्वाभिमान (कविता)

#जनक बिसी हामीलाई घरको ओत लाउने छानो बनेर ओत दिइरहँदा थाहा छैन के भयो ? कति वर्षियो तिम्रो शरिरमा खुकुरी र मुढाहरू दुःखका पहाड, वर्षा र असिनाका डल्लाहरू । हामीलाई अनुभूति त नहोला तिमी ठुलो ओत बनेर सितल दिई रहँदा कैयौं...

पुरा पढ्नुहोस
शताब्दी स्मृतिमा (कविता)

कृष्णा राना, दांग क. लेनिनप्रती हार्दिकश्रद्धाञ्जली ! संसारका कम्युनिष्ट सम्झिरहेका छन् क. लेनिनलाई झलझली ! मानव जातीको इतिहास क. लेनिनको सबै भन्दा ठुलाे याेगदान , उहाँकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल अवसरवादी धाराहरु उहाँहरुकाे पाला पनि देखा नपरेका हाेइनन् उहाँहरुलाई कडा संघर्ष गर्नु नपरेकाे होइन त्याे बेला भन्दा अहिले झन...

पुरा पढ्नुहोस
फुटपाथमा बेचिने छ देश (कविता)

हेम बिजी ## देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै सत्ता र स्वार्थ किन्न राष्ट्रियता पनि बेचियो स्वाधीनता पनि बेचियो र सार्वभौमिकता पनि बेचियो देशमा कुन चिज बेचिएन र देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै आनन्द र आराम किन्न देशमा अनगिन्ती चिज बेचियो युवाहरूको तातो र रातो रगत बेचियो श्रमिकको सस्तो मूल्यमा श्रम...

पुरा पढ्नुहोस
पार्टी फुटेको दिन (कविता)

गिरीप्रसाद बुढा कुर्सी कै झगडा गरे दिनदिनै केन्द्रीय नेताहरू बिर्से दुःख र पीर यो मुलुकको पार्टी फुटाले बरु स्वार्थी हो अथवा पवित्र मनको नेता सबैले चिन के लाग्छौ भन ब्यार्थको जुलुसमा पार्टी फुटेको दिन जिन्दावाद भनेर उच्च स्वरमा आकाश...

पुरा पढ्नुहोस
बाटो बिराई नजाउ साथी (कविता)

– जुना भन्डारी चालीसे सही बाटो हिड्नु पर्छ बाटो बिराई नजानु। बिचबाटोमा ठेस लाग्ला पीर नमान्नु।। बाटो हाम्रो अप्ठ्यारो छ चुनौती छन अनेक। अल्मलीने हैन साथी बाटो छोडेर।। बाटो बिराई हिडे पछी मील्दैन मान सम्मान। लखेटेर लखेटिएका हौ भन्दै नभन।। तिमीलाई...

पुरा पढ्नुहोस