राजनीति
काठमाण्डाै । राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले देशलाई टाट पल्टाउने नेताको हालत श्रीलंकाली नेताको जस्तै हुनसक्ने चेतावनी दिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९–८० को विनियोजित बजेटको छलफलमा भाग लिँदै सांसद...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भिष्म जोशी चयन हुनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित भेलाले जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्र कँडेल (कैलाली), सचिव विद्यानाथ अधिकारी...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार...
पुरा पढ्नुहोसकाठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार एकैदिन सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। सातवटा प्रदेशले आगामी आवको लागि कुल...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न गरिरहेको नेकपा मसालले आरोप लगाएको छ । आज महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार...
पुरा पढ्नुहोस








