सुदुर पश्चिमोत्तर

चंडिगढमा मनाईयो १३१ औं माओ दिवश

खिमराज चालिसे, चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतीपादक का. माओको १३१ औ जन्मदिवस समारोह सम्पन्न गरिएको छ । सभालाई दिनेश खडकाले सम्वोधन...

पुरा पढ्नुहोस
मूल प्रवाह सङरुरले गर्‍यो देउसी भैलोको समीक्षा

ठाकुर पौडेल, सङरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती सङरुरले गएको तिहारमा खेलिएको देउसीभैलोको समीक्षा गरेको छ । नगर समितिले शनिबार (डिसेम्बर २३) का दिन समीक्षा कार्यक्रम आयोजना गरी देउसी भैलोबारे...

पुरा पढ्नुहोस
सात महिनादेखि बेपत्ता बालिका अस्मितालाई मूल प्रवाहले फेला पार्यो

खिमराज चालिसे श्रीगंगागनर । प्युठानबाट सात महिना पहिला वेपत्ता भएकी १६ वर्षिय बालिका अस्मिता सुवेदीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई निवेदन दिएको चार दिनमा नै फेलापारिएको छ । मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला गुल्मी साविक राजारुखा ३ निवासी खिम बहादुर खासु गत २१ नोभेम्बर २०२३ का दिन राती करिब आठ बजेदेखि दिल्लीको पितमपुराबाट बेपत्ता भएका छन् । गहुँगोरो, उचाई चार फिट नौ इन्च भएका निजलाई कुनै...

पुरा पढ्नुहोस
जालन्धर सिटी एरिया समितिको भेला सम्पन्न

खिमराज चालीसे जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह जालन्धर नगर समितिद्धारा संचालित सिटि एरिया समितिको भेला १७ डिसेम्बर २०२३ का दिन भव्य र सानदार रुपमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथी प्रवाहका केन्द्रीय सदस्य एवं...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको देउसीभैलो समिक्षा, कलाकारलाई सम्मान

जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले २०८० को तिहारको उपलक्ष्यमा खेलीएको भैलोको कार्यक्रमको समिक्षा गरेको छ । समिक्षामा भैलो भव्यरुपमा सम्पन्न भएको निष्र्कष निकाल्दै भैलोमा सहयोगी...

पुरा पढ्नुहोस
अस्मिताको खोजी गरौं

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ बास्कोट निवासी सुवेदी परिवार आफ्नी १६ वर्षीया छोरी अस्मिताको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष पुगेको छ । २०८० असार २८ गतेदेखि बेपत्ता नाबालिग छोरी अस्मिताको...

पुरा पढ्नुहोस
भटिण्डा नगर भेला सम्पन्न

भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाको भेला सम्पन्न भएको छ । तुल्स बहादुर थापाको अध्यक्षता, गिरी मगरको सञ्चालन ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पछि नारायण केसीले स्वागत...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको देउसीभैलोसम्बन्धी सभा सम्पन्न

खिमराज चालीसे, लुधियाना । भारतको पंजाब राज्यको लुधियानामा मूल प्रवाहको देउसीभैलोसम्बन्धी सभा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालको उपस्थितिमा आइतवार १० डिसेम्वर २०२३ तदानुसार २०८० मङ्सिर २४ गते सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
२६ वर्ष पहिलादेखि हराएका नवराजको खोजी गरौं

खिमराज चालिसे भारतको चंडिगढबाट गत २६ वर्ष पहिला हराएका गुल्मीका (हाल वर्ष ५४) का नवराज पोख्रेलको खोजीमा परिवारले तिव्रता दिएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्वर २ निवासी नवराज पोख्रेल २८ वर्षको उमेरमा २०५४...

पुरा पढ्नुहोस