सुदुर पश्चिमोत्तर

फूटपरस्तहरुका सम्पुर्ण गतिविधिहरुलाई परास्त भएका छन् : सापकोटा

रोपड । फूटपरस्तहरुका सम्पूणर् गतिविधिहरुलाई परास्त गर्दै आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको समाजका केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले ८ मार्चका दिन रोपड नगर समितिको आयोजनामा सम्पन्न सन्देश...

पुरा पढ्नुहोस
महिला श्रमिक दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्छ : खनाल

हिसार । अन्तर्राष्ट्रिय श्रमिका महिला दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । खनालले सो धारणा हिसार नगर समितिद्धारा आयोजित ११२...

पुरा पढ्नुहोस
हराएको खोज खबर

सैनामैना नपा- ६ रामापुर कलौनी रुपन्देही निवासी बालकृष्ण पोख्रेलका छोरा अर्जुन पोख्रेलले सारदा भट्टराई नाम गरेकी केटीलाई लिएर लापत्ता भएका छन् । अर्जुन पोख्रेलको घरमा श्रीमती र छोरालाई अलपत्र अवस्थामा छाडि गएका छन् ।...

पुरा पढ्नुहोस
कसैले मूल प्रवाहको नाम भजाएर आफ्नो महत्वकांक्षा पुरा गर्न सक्दैन : केसी

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई कसैले टुक्रा पार्न चाहँदैमा पुरा हुन नसक्ने निर्वतमान अध्यक्ष तथा हालका वरिष्ट सल्लाहकार दुर्गा बहादुर केसीले बताउनु भएको छ । केसीले सो धारणा श्रीगंगानगर नगर...

पुरा पढ्नुहोस
मूल प्रवाहका सदस्य टेक बहादुरको निधन

रोपड, १२ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोपड अन्तर्गत टोल समितिका सक्रिय सदस्य टेक बहादुर लुङ्गेली वर्ष ५५ को ह्रदयघातका कारण असमायिक निधन भएको छ । टेक बहादुरको निधन...

पुरा पढ्नुहोस
हामी प्रवासबाट दुबै मोर्चामा संघर्षरत छौं : खनाल

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राष्ट्रियता तथा गणतन्त्रको रक्षा एवं प्रवासी नेपालीहरुको हकहितको लागि निरन्तर संघर्ष आएको समाजका अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले उक्त धारणा मूल प्रवाह...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा परिचय पत्रविहीन नेपालीलाई खोप लगाइयो

खिमराज चालिसे, श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरहरूमा परिचयपत्रविहीन नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पहल गरिरहेको छ । सोही सन्दर्भमा मार्च ५ तारिखमा राजस्थान राज्यको श्रीगंगानगरमा ३५ जना...

पुरा पढ्नुहोस
मूल प्रवाहको राष्ट्रिय सम्मेलन नजिकिदै जादा पंचकुलामा संगठन विस्तार

चंडिगढ, १६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठन विस्तार कार्य तथा प्रचारात्मक अभियान तिव्र गतिमा चलिरहेको सन्दर्भमा चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया...

पुरा पढ्नुहोस
भावपूणर् श्रद्धाञ्जली

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला क्षेत्रीय सदस्य लक्ष्मी गुरुङको श्रीमान मूल प्रवाह रोपड नगर समितिका सक्रिय सदस्य किसन बहादुर गुरुङको आज विहान रोपडको नहरमा खुट्टा चिप्लीएर दुर्घटना भई दुखद...

पुरा पढ्नुहोस
आठौं अखिल भारत सम्मेलनको दौरानमा मूल प्रवाहको जम्मु कश्मीरसम्म विस्तार

जम्मु कश्मीर । आठौं अखिल भारत सम्मेलनको प्रचार प्रसारसँगै भारतको जम्मु कश्मीरमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठन विस्तार भएको छ । ऐतिहासिक आठौं अखिल भारत सम्मेलन (२७-२८ फरवरी र १ मार्च...

पुरा पढ्नुहोस