सुदुर पश्चिमोत्तर

कुनै साथीहरु आत्मालोचित भएर आउन चाहेमा ढोका खुल्ला छ : भट्टराई

भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को ‘गणतंत्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका...

पुरा पढ्नुहोस
दुई महिनादेखि अलपत्र युवकको मूल प्रवाहको पहलमा उद्दार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको श्रीगंगानगरमा दुई महिनादेखि अलपत्र युवकको उद्दार गरी आफन्तको जिम्मा लगाएको छ । दार्चुला जिल्लाको दुहु गाउँपालिका–३ कार्की गाउँ निवासी करन सिंह कार्किका छोरा २० वर्षीय नन्दनसिंह कार्कीलाई...

पुरा पढ्नुहोस
हिसारमा नेपाली संघ संस्थाहरुले गरे रोल्पाका दामोदरको दाहसंस्कार

हिसार, २९डिसेम्बर । हरियाणा प्रशासनले दिएको जानकारी अनुसार आत्महत्या गरेका दामोदर थापा नाम गरेका मृत व्यक्तिको दाहासंस्कार हिसारस्थित नेपाली संघ संस्थाहरुले गरेका छन् । प्रशासनका अनुसार मृतक थापा रुन्टिगरी गाउँपालीका, ढुबिडाँडा ५ रोल्पा, हाल शुभास...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको संयुक्त एरिया भेला सम्पन्न

हिसार, २७ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार द्वारा सञ्चालित तिनवटा एरिया समितिको संयुक्त भेला भव्य रुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मैनबत्ती बालेर...

पुरा पढ्नुहोस
मूल प्रवाहको अखिल भारत सम्मेलन तयारी तीब्र

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ फरवरी २७/२८ मा हुन गइरहेको आठौं राष्ट्रिय सम्मेलनका तयारी तीब्र रुपमा अघि बढेको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप विभिन्न नगरहरुमा प्रचारात्मक भेला सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस
पञ्जावको लुधियाना फोकलप्वाइन्टमा रक्तिमको नगर भेला

 चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलप्वाइन्ट नगर समितिद्वारा सञ्चालित रक्तिम विभाग लुधियाना फोकलप्वाइन्टको नगर भेला सम्पन्न भएको छ। भेलाले नारायण पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय रक्तिम नगर विभागको पुनर्गठन गरेको छ...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको दुई दिनमा पाँच नयाँ टोल समिति गठन

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिका कार्यकर्ताहरुले ‘एक सदस्य, एक टोल समिति गठन अभियान अन्तर्गत पाँच नयाँ टोल समिति गठन गरिएको छ। सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने, नगर...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला

चंडिगढ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगामी फरबरी २७–२८ र मार्च १ मा फरिदावादमा हुन गइरहेको अखिल भारत सम्मेलनलाई केन्द्रित गरी चंडिगढमा प्रचारात्मक भेला सम्पन्न भएको छ। ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ।...

पुरा पढ्नुहोस