सुदुर पश्चिमोत्तर
खिमराज चालिसे, चंडिगढ, ०९ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिती द्धारा संचालित पंचकुला एरिया समिति अन्तर्गत सुरजपुरमा आठौ अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत सम्पन्न भेलाले टोलसमिती गठन गरेको...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आफ्नो नगर स्थापनाको ४२औं स्थापना दिवस मनाएको छ । हिसारमा सन् १९८१ मा एकता समाज गठन भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार तारा...
पुरा पढ्नुहोसकुरुक्षेत्र । प्रवासी संघ भारतका ५ जना नेता, कार्यकर्ता सो संगठन परित्याग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् । हरियाणा राज्यको कुरुक्षेत्र नगर समिति सचिवसहित ५ सदस्यहरु सो संगठन परित्याग...
पुरा पढ्नुहोसचंडिगढ, ३१ जनवरी । रोल्पा जिल्ला लिबाङ नगरपालिका ९, ह्वामा, गर्पा निबासी बिकास बिकको ३१ वर्षिय श्रीमती संगिता विक विगत १ वर्षदेखि क्यान्सर रोगबाट पिडित छन् । गतवर्ष उपचारको लागि भारतको चंडिगढस्थित पिजीआइमा आफ्नो श्रीमती...
पुरा पढ्नुहोसहिसार, ३१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै हिसार नगर समितिले व्यापक रुममा संगठन विस्तार गरेको छ । मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष...
पुरा पढ्नुहोसपटियाला, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पञ्जाब राज्यको पटियालामा आज सम्पन्न मूल प्रवाहको नगर भेला द्धारा १७ सदस्यीय नगर संगठन समिति निर्माण गरिएको छ...
पुरा पढ्नुहोसहिसार, ३० जनवरी । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत हिसारको सिटि एरिया “ए” अन्तर्गत जहाँर नगरमा एरिया समितिका अध्यक्ष ओमप्रकास तिवारीको पहलमा आयोजित भेलामा विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा सहित...
पुरा पढ्नुहोसचंडिगढ, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत हिजो अभयपुरमा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाले टोल समिति गठन गरेको छ । नगर सदस्य...
पुरा पढ्नुहोसचंडिगढ, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठनका नेता कार्यकर्ताहरुमा थप जोस, जाँगर, उमंग र हौसला बढिरहेको छ । सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत आर्थिक...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले प्रचारात्मक अभियानका क्रममा टोल समिति गठन गरेको छ । समाजको आठौंं राष्ट्रिय सम्मेलन (२७–२८ फरवरी र १ मार्च २०२२) लाई केन्द्रित गर्दै नगर समितिले...
पुरा पढ्नुहोस









