सुदुर पश्चिमोत्तर
हिसार, ७ जनवरी २०२२ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको सक्रिय पहलमा भारतीय तथा नेपाली कुनै पनि आइडी नभएका श्रमजीवी नेपाली हरुलाई कोरोना विरुद्ब को खोप लगाउने सुविधा उपलब्ध गराइएको...
पुरा पढ्नुहोसहिसार, ४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले कोरोना विरुद्धको खोपको माग गर्दै जिल्ला उपायुक्तलाई माग–पत्र बुझाएको छ । रोजगारीको खोजिमा हिसार पुगेका श्रमजिवी नेपालीहरुलाई अहिले चलिरहेको कोरोना एवं...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाहको आठौं राष्ट्रीय सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न पार्ने उदेश्यका साथ नगर समिति रोपडले प्रचारात्मक कार्यक्रम सम्पन्न पारेको छ । सो कार्यक्रमको अवसरमा ओमप्रकास सापकोटाको संयोजकत्वमा ७५ सदस्सिय प्रचार प्रसार उपसमिति, आर्थिक उप...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनलाइ केन्द्रीत गर्दै चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समितिले संगठनात्मक भेला सम्पन्न गरेको छ । उक्त भेलामा प्रमुख अतिथीको आशनबाट मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडेलले भेलाको...
पुरा पढ्नुहोसभटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को ‘गणतंत्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको श्रीगंगानगरमा दुई महिनादेखि अलपत्र युवकको उद्दार गरी आफन्तको जिम्मा लगाएको छ । दार्चुला जिल्लाको दुहु गाउँपालिका–३ कार्की गाउँ निवासी करन सिंह कार्किका छोरा २० वर्षीय नन्दनसिंह कार्कीलाई...
पुरा पढ्नुहोसहिसार, २९डिसेम्बर । हरियाणा प्रशासनले दिएको जानकारी अनुसार आत्महत्या गरेका दामोदर थापा नाम गरेका मृत व्यक्तिको दाहासंस्कार हिसारस्थित नेपाली संघ संस्थाहरुले गरेका छन् । प्रशासनका अनुसार मृतक थापा रुन्टिगरी गाउँपालीका, ढुबिडाँडा ५ रोल्पा, हाल शुभास...
पुरा पढ्नुहोसहिसार, २७ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार द्वारा सञ्चालित तिनवटा एरिया समितिको संयुक्त भेला भव्य रुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मैनबत्ती बालेर...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ फरवरी २७/२८ मा हुन गइरहेको आठौं राष्ट्रिय सम्मेलनका तयारी तीब्र रुपमा अघि बढेको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप विभिन्न नगरहरुमा प्रचारात्मक भेला सम्पन्न भएका छन्...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलप्वाइन्ट नगर समितिद्वारा सञ्चालित रक्तिम विभाग लुधियाना फोकलप्वाइन्टको नगर भेला सम्पन्न भएको छ। भेलाले नारायण पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय रक्तिम नगर विभागको पुनर्गठन गरेको छ...
पुरा पढ्नुहोस









