समाचार
हिसार, 7 नोवेम्बर 2021 मूल प्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रको हिसार नगर समिती ले संगठनको ४३ औ स्थापना दिवशको कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ। समारोहमा प्रमुख अतिथी मूलप्रवाहका महासचिव ठाकुर खनालले एकता समाज सामाजिक संगठनको रुपमा...
पुरा पढ्नुहोसचेन्नई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा दिनांक: ७ नोभेम्बर २०२१ नेपाली संवत् २०७८कार्तिक २१ का दिन मूल...
पुरा पढ्नुहोसकरनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष विक्रमसिंह राणाकी धर्म पत्नी बशुन्धरा रानी राणाको संझनामा ३१ अक्टोबर २०२१ का दिन शोक सभा सम्पन्न पारिएको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । पुनाका शेरबहादुर पुलामी र विष्णु पुलामीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरि आफूहरू दुर्गाबहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहनुभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमै आबद्ध रहेको बताउनुभएको छ । अनुशासनविहीन तथा...
पुरा पढ्नुहोसहापुड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हापुडन गर समितिको अयोजानामा दिपावली मिलन कार्यक्रम सम्पन्न भएको छ । कायकार्यक्रमको अध्यक्षता पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार मेघराज केसीले गर्नुभएको थियो । कार्यक्रमको...
पुरा पढ्नुहोसहैदरावाद, ३१ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको दोस्रो भेला सम्पन्न भएको छ । रामप्रसाद पौडेलको अध्यक्षता र तिलक रानाको सञ्चालन, अतिथिहरुको आसन ग्रहण पछि वीर शहिदहरुप्रति...
पुरा पढ्नुहोसजनक बिसी, कोचिन (दक्षिण भारत) । रोजगारीको क्रममा दक्षिण भारतको कोचिन पुगेका प्युठान र रोल्पाका चार जना युवा नोभेम्भर १७, २०१६ का दिन चलिरहेको वाहन समुद्रमा खसी मृत्यु हुन पुगेपछि त्यसमध्ये दुई जनाका परिवारलाई...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बिक्रम सिंह राणा पत्नी शोकमा पर्नु भएको छ । राणाकी धर्म पत्नी बसुन्धरा रानी राणाको डेंगू विमारीका कारण...
पुरा पढ्नुहोसफुचुंग्रि– काका ! दशैं त सक्कियो, कतिले वलि दिने चलनको विरोध गरे, कतिले मसिनो स्वरमा आफै निधार भरी दही चामलको टीका लगाएर दही र चामल नोक्सान गरेको कुरा पनि गरे, कतिले जाँड रक्सी खाएर...
पुरा पढ्नुहोसदेशमा अनेकौं आन्दोलनहरु भए ति आन्दोलनहरुबाट सामान्यतया राजनीतिक परिवर्तन भएता पनि देशको सामन्ति समरचनामा भने परिवर्तन भएन । देशका अधिकांश जनता कृषि पेशामा निर्भर छन् । कृषियोग्य जमिनको ठूलो हिस्सा मुठ्ठिभर जमिन्दारहरुको हातमा छ...
पुरा पढ्नुहोस