सुदुर पश्चिमोत्तर

गुल्मीका अर्जुन सुनारको मूल प्रवाहको पहलमा दाहसंस्कार

हिसार । भारतको हरियाणा राज्यको तोशामस्थित खानकमा कार्यरत गुल्मीका युवक अर्जुन सुनारको निधन भएको छ । ३३ वर्षीय सुनारको जन्डिसका कारण उपचारको क्रममा बिहीबार निधन भएको हो । तोशाम खानकमा काम गर्दै आइरहेका अर्जुनको जेठ...

पुरा पढ्नुहोस
यहाँहरुलाई तपाईले कतै देख्नु भयो कि ?

कपिलवस्तु जिल्ला शिवराज नपा ५ खरेनीपुर, निवासी राम बहादुरकी श्रीमती सीता वेलवासे १८ मई २०२२ देखि लापत्ता भएकी छिन् । उनलाई अन्तिमपटक कपिलवस्तु बडगंगा नपा ८ चप्परगाउँ निवासी मेघलाल पौडेलका छोरा सागर पौडेल (देवेन्द्र...

पुरा पढ्नुहोस
रबिना सुनारको खोज तलास गरौं

चंडिगढ । प्युठान जिलाको झिमु्रक गाउँपालिका वार्ड नम्वर ७ निवासी वर्ष २३ की रबिना सुनार लापत्ता भएकी छिन् । रबिनाका घर परिवारले सोही गाउँपालीका एवं सोही वडाको कुता निवासी लटे सुनारका २५ वर्षीय छोरा...

पुरा पढ्नुहोस
मृतकको श्रीमतीलाई मूलप्रवाहले नगद, मोवाइल र डाक्युमेंट हस्तान्तरण गर्यो

चंडिगढ । भारतको हरियाणा राज्यको हिसारमा केहि महिना पहिला निधन भएका दामोदर थापा वर्ष ४५ को महत्वपूणर् कागजपत्रहरु, मोवाइल तथा नगदी उनको श्रीमति गोमा थापालाई नेपालमा हस्तान्तरण गरिएको छ । मूल प्रवाह का केन्द्रीय सचिव...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा ट्युमरपीडित योगराजलाई ५५ हजार सहयोग

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले ट्युमर पीडित योगराज सापकोटालाई सहयोग गरेको छ। मूलप्रवाह नगर सदस्य नारायण सापकोटा र महिला नगर विभाग सदस्य मन्जु सापकोटाका छोरा २८ वर्षीय योगराजको...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको प्रशिक्षण

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित मोहाली एरिया अन्तर्गत मोहाली टिडिआई टोल समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
पाल्पाका किसन बहादुरको खोजी कार्यमा मूल प्रवाह

चंडिगढ । पाल्पा जिल्लाको प्रवास गाउँपालिका वार्ड नम्वर ११ लामडाडा निवासी डम्वर बहादुरको छोरा किसन बहादुर वर्ष ५६ गत ४ अप्रेलको भारतको पंजाब राज्यको लुधियानाबाट लापत्ता भएका छन् । किसन बहादुर को खोजी तलासीको लागी...

पुरा पढ्नुहोस
रुपन्देहीका विशाल घिमीरेको खोजीमा मूल प्रवाह

चंडिगढ । रुपन्देही जील्लाको तिलोत्तमा नगर पालीका वार्ड नम्वर ८ निवासी झविन्द्र घिमीरे तथा पदमा घिमीरेको छोरा विशाल घिमीरे वर्ष १५ का दिंनाक २६ अप्रेल २०२२ अर्थात बैशाख १३ गतेदेखि बुटबलबाट लापत्ता छन् । तिलोत्तमा...

पुरा पढ्नुहोस
जालन्धरमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजना २०५ औ मार्क्स दिवशको कार्यक्रम सम्पन्न गरिएको छ । संसारभरका साम्राज्यवादी तथा प्रतिक्रियावादीहरु समेत मार्क्सको नाममा अवसरवादीहरुबाट मार्क्सवाद माथी भईरहेको हमलाको वर्तमान परिवेशमा...

पुरा पढ्नुहोस
चण्डीगढमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चण्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ कार्ल मार्क्सको २०५औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । संसार भरी रक्षात्मक...

पुरा पढ्नुहोस