खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिवसीय प्रशिक्षण तथा सदस्यता अभियानको आईतवार जनवरी ११, २०२६ का दिन कार्यक्रम सम्पन्न गरिएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले दिप प्रज्वलित गरि उदघाटन गर्नु भएको थियो । सो प्रशिक्षणमा मूल प्रवाहको केन्द्रीय सदस्य धन...

















































